प्रदिप कार्कीको ‘यो जिन्दगी’ सार्वजनिक (भिडियो)

लन्डन । पछिल्लो समयमा सामाजिक संजाल र युट्युबमा निकै लोकप्रिय बनेका गायक प्रदिप कार्कीको नयां गीत ‘यो जिन्दगी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । रमा सिंहको शब्द सृजना रहेको उक्त गीतमा कर्मा ग्याल्चेन बम्जनको संगीत तथा फडिन्द्र राईको संगीत संयोजन रहेको छ । तेस्तै गरि म्युजिक भिडियोलाई वाई मेनले निर्देशन गरेका छन् । … Continue reading प्रदिप कार्कीको ‘यो जिन्दगी’ सार्वजनिक (भिडियो)